म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यु(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ असोज । म्याग्देली कलाकार दिपक शर्माले गायन र अभिनयमा डेब्यु गरेका छन् । शर्माको शब्द, संगित र लय भएको लोक पप शैलीको हे बरै … बोलको गीत सोमबार सार्वजनिक भएको हो । हाईलाईट्स नेपाल मार्फत सार्वजनिक भएको शर्माको आवाज रहेको गीतमा उहाँकै अभिनय देख्न सकिन्छ । युट्युवमा सार्वजनिक भएको १२ … Continue reading म्याग्देली कलाकार शर्माको गायन र अभिनयमा डेब्यु(भिडियो सहित)